Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सखुवा प्रसाैनीलाई पूर्ण खोप बनाउन भेरीफिकेसन

spot_img
spot_img

पर्सा । सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा आज गाउँपालिकालाई पूर्ण खोप बनाउनका लागि गाउँपालिका भेरीफिकेसन कार्यक्रम सम्पन्न भएकाे छ ।

सखुप्रसौनीमा भएकाे कार्यक्रममा गाउँपालिका भरीका ६ वटा स्वास्थ्य संस्थाका प्रमुख र खोपकार्यकर्ताहरु गरी १८ जनाको सहभागीता रहेको थियो ।

सहभागीहरुले आ आफ्नो वडाको प्रगतीको बारेमा प्रस्तुतीकरण गरेका थिए । सहभागीहरुलाई गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियार र महुअवन स्वास्थ्य चाैकीका प्रमुख सरोज गिरीले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...