24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बिन्दवासिनीबाट गाजा सहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं.०३ झौवा गुठीबाट बुधबार बिहान सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीले लागू औषध गांजा सहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक अधिर कुमार झा नेतृत्वको गाडी मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाजा सहित पर्सागढी नगरपालिका वडा न:-७ एकटागा बस्ने ४५ बर्षिय देवेन्द्र यादवलाई पक्राउ गरेको हो ।

शरिरमा प्लास्टिकले बेरि साइकलमा भरत तर्फ लगिरहेको बेला चेकजाँच गर्ने क्रममा २ किलोग्राम गाजा फेला परे पछि साइकल सहित यादवलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाईएको प्रहरी नायब निरीक्षक झाले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.752 sec. Memory consumption:81.46 mb