Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

श्रीमतीलाई रंग लगाउन नदिए पछि श्रीमान कुटिए

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. १ गर्दौलमा एक जनाले आफ्नो श्रीमतीलाई रंग लगाउन नदिए पछि कुटिएका छन् ।

स्थानिय गौरीशंकर रौनियारले आफ्नो श्रीमतीलाई रंग लगाउन नदिए पछि उनलाई स्थानीय गणेश रौनियार, प्रेम मुखिया र राजेश पटेलले कुटपिट गरेको पिडितकी श्रीमती रिना देबीले वताईन ।

कुटपिटबाट घाइते श्रीमानको उपचार गराउना पोखरिया अस्पताल पुगेकी श्रीमती रिनाले संचारकर्मी संग कुरा गर्दै आज दिउसो मलाई रंग लगाउन पुगेका तिनै जनालाई श्रीमानले रोकन खोज्दा तिनिहरुले कुटपिट गरेको बताईन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...