Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भंसार छली लैजादै गरेको डिजेल बरामद

spot_img
spot_img

वीरगंज । नेपालबाट भारत तर्फ लैजादे गरेकाे ७ सय लिटर डिजल प्रहरीले बरामद गरेकाे छ । प्रहरीले आज पर्साकाे पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे स्थितबाट ३ वटा भारतिय माेटरसाइकल सहित डिजल बरामद गरेकाे हाे ।

नेपालबाट भारततर्फ लैजादै गरेको BR22K 3731, BR22G 8424 र BR05D 2896 नम्बरकाे मोटरसाइकल सहित ७०० लिटर डिजेल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । नेपालबाट भंसार छली चोरी निकासी गरी अवैध रुपमा डिजेल लैजादै छ भनि विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले डिजल बरामद गरेकाे जनाइएकाे छ ।

बरामद डिजल र माेटरसाइकल आवश्यक कारवाहीको लागी बीरगंज भंसार बुझाउने कार्य भइरहेको प्रहरी कार्यालयलेे जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...