Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

पक्राउ गरिएकाे भैंसी र पाडा लिलामी

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे २ वटा भैंसी र ६ वटा पाडा लिलामी गरेकाे छ ।

पाेखरिया नगरपालिकाकाे सिर्सियाबाट नियन्त्रणमा लिइएकाे भैंसी र पाडा रु ८३ हजार एक सयमा लिलामी गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

भारतबाट नेपाल ल्याइरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे २ वटा भैंसी र ६ वडा पाडा भन्सार कर्मचारीकाे उपस्थितीमा लिलामी गरिएकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...