Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रेडक्र्स दिवसको अवसरमा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा ५५ औ जुनियर युवा रेडक्र्स दिवसको अवसरमा आज दिपप्रजवलन गरी दिवस मनाइएको छ ।

रेडक्र्स पर्सा जुनियर युव समितीका संयोजक बिनोद गिरिको सभापतित्वमा भएको कार्यक्रममा रेडक्र्स पर्साका सभापति बिरेन्द्र राज कंडेलले दिपप्रजवलन गरि कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा सहभागी सबैले दिपप्रजवलन गरे भने शाखाका मन्त्री शैलेन्द्र कुमार चौरसियाले मन्तव्य दिई सबैमा शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा उपमन्त्री साबिर अहम्मद एराज, अमन गुरुआचार्य, भरत शर्मा, बिरशम्सेर कुर्मी, लक्ष्मिनारायण राउत, राजन श्रीवास्तव लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...