Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

छोहडा सहित २ वटा अटो प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले छोहडा सहितको २ वटा अटो नियन्त्रणमा लिएकाे छ ।  विशेष सुचनाको आधारमा  बुधबार दिउसाे २ बजेको समयमा ना २ ह ५२१४ र ना.२.ह.४७४९ नम्बरकाे अटोमा लोड रहेको २० बोरा (१० क्वीन्टल) छोहडा सहितको अटो बरामद भएकाे प्रहरीले जनाएकाे छ

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा स्थितबाट छाेहडा सहितकाे अटाे नियतन्त्रणमा लिएकाे हाे । नेपालबाट भारततर्फ लैजादै गरेको बरामद भएकाे छाेहड नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...