23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

छोहडा सहित २ वटा अटो प्रहरी नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले छोहडा सहितको २ वटा अटो नियन्त्रणमा लिएकाे छ ।  विशेष सुचनाको आधारमा  बुधबार दिउसाे २ बजेको समयमा ना २ ह ५२१४ र ना.२.ह.४७४९ नम्बरकाे अटोमा लोड रहेको २० बोरा (१० क्वीन्टल) छोहडा सहितको अटो बरामद भएकाे प्रहरीले जनाएकाे छ

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा स्थितबाट छाेहडा सहितकाे अटाे नियतन्त्रणमा लिएकाे हाे । नेपालबाट भारततर्फ लैजादै गरेको बरामद भएकाे छाेहड नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:4.428 sec. Memory consumption:81.49 mb