Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पथलैया वीरगंज रुटमा चल्ने बसहरुमा घरेलु मदिरा बरामद

spot_img
spot_img

वीरगंज ।  पथलैया देखि बीरगंज चल्ने बसहरुबाट प्रहरीले भारी परिमाणमा घरेलु मदिरा बरामद गरेकाे छ ।

स्थानिय स्तरमा उत्पादित तयारी घरेलु मदिरा अवैध रुपमा ओसार पसार भइरहेकाे बिशेष सुचनाको आधारमा आइतबार पथलैया देखी वीरगंज रुटको लोकल बसहरु चेकजाँच गर्ने क्रममा अबैध घरेलु तयारी मदिरा ५ सय लिटर फेला पारेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त मदिरा साेमबार स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय पर्साले नष्ट गरेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा समावेशी शिक्षाको समीक्षा, चुनौती समाधान गर्न जनप्रतिनिधिको प्रतिबद्धता

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा शुक्रबार समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...