Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

गुडविलमा हाेली मिलन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजकाे पानीटंकीमा रहेकाे गुडविल लाेक सेवा इन्स्च्युटले हाेली मिलन कार्यक्रम गरेकाे छ ।

इन्स्च्युटमा भएकाे कार्यक्रममा फागुपुर्णिमा अर्थात हाेलीकाे अवसरमा शुभकामना अदान प्रदान गरिएकाे थियाे । इन्स्च्युटका शिक्षक र विद्यार्थीहरुले एक आपसमा अविरकाे टिका लगाउदै हाेलीकाे शुभकामना आदान-प्रदान गरेका थिए ।

इन्स्च्युटका संस्थापक राम हरी तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रशिक्षक कपिल लामिक्षाने, साेनु सिंह, रेशम विसी, बरुण कुमार निषाद, विकास मेहता, श्यासुन्दर सरार्फ, सुनिल गुुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

साे अवसरमा लाेक सेवा, शिक्षक सेवा, वृज काेर्स अध्ययन गर्न इन्स्च्युटमा आउने दलित, अपांग, महिला, पिछिडिएकाकाे लागि विशेष छुटकाे व्यवस्थामा समेत राखिएकाे इन्स्च्युटका काेर्डिनेटर शिवहरी तवारीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...