Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

महुवनस्थित बरफ कारखानामा आगलागी

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा आज दिउसाे आगलागी भएकाे छ । खाना बनाउने ग्यास लिक भएर स्थानिय जाेगिन्द्र महराकाे बरफ कारखानामा आगलागी भएकाे प्रहरी चाैकी महुवनका प्रहरी सहायक निरिक्षक बिसुनदेव यादवले वताए ।

आगलगीबाट बरफ कारखानामा रहेकाे नगद रु ५० हजार सहित लत्ता कपडा, बरफ बनाउने केमिकल, माेबाइल एउटा गरी रु एक लाख २० हजार बराबरकाे क्षति भएकाे उनले वताए । दिउसो २:३० बजे भएको आगलगीमा आधि खण्टा पछि प्रहरी र स्थानियकाे सहयाेगमा नियन्त्रणमा आएकाे थियाे

आगलगीबाट बरफ कारखाना रहेकाे घरमा खासै क्षति नपुगे पनि बरफ बनाउने मेसिनमा समेत क्षति पुगेकाे प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...