Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

“शिक्षाको रुपान्तरमा यूवाको भूमिका” विबषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । “शिक्षाको रुपान्तरमा यूवाको भूमिका” विबषयकजिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

राष्ट्रिय यूवा परिषद् र वीरगंज महानगरपालिकाको संयुक्त आयोजनामा वीरगंजमा भएको प्रतियोगितामा प्रभाकर साह प्रथम भएका छन् । प्रतियोगितामा पुष्पा गुप्ता द्वितिय, गंगा श्रेष्ठ तृतिय र रेष्मा शर्मा सन्तवना पुरस्कार पाए ।

कार्यक्रममा प्रथम, द्वितिय, तृतिय र सन्तावना हुनेलाई क्रमश रु १२ हजार, १० हजार, ८ हजार र ३ हजार पुरस्कार राशि सहित प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

जिल्ला युवा समिति पर्साका अध्यक्ष संतोष साहको अध्यक्षता र वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक समाजका शम्भु चौहान, कृष्ण कुशवाहा, मनोज कलवार, राजकुमारी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज दरबारमा भएको कार्यक्रमको संचालन राहुल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...