Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

क्यान्सर भन्दा खतरनाक हो लभ जिहाद : केन्द्रिय अध्यक्ष पटेल

spot_img
spot_img

बीरगंज । हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले क्यान्सर भन्दा खतरनाक लभ जिहाद रहेको बताएका छन् ।

महोत्तरी जिल्लाका संचारकर्मीहरुसंग कुराकानीको दौरान यस्ताे बताएका हुन । वर्तमान अवस्थामा देशको बिभिन्न भागमा सुनियोजित तरिकाले मुस्लिम युवाहरु हिन्दू दिदिबहिनीहरुको सिकार बनाई रहेका छन । बिशेष गरी आर्थिक लोभ र प्रेम जालको माध्यमले पहाड़ी र हिमाली जिल्लामा ब्यापक रुपमा हुदैछ र तराईको जिल्ला पनी अछूतो छैन।

लभ जिहाद गर्ने केटालाई पुरस्कृत गर्ने गरेको कुरा सुन्दा आफु आश्चरय चकित भएको उनले बताए । पटेलले तेती मात्र कहा हो र चाइनीजले त प्रेम विवाह गरी चाइना लगेर देह ब्यपार गराई रहेको तथ्य समेत मीडियामा समेत सार्वजनिक भई सकेको वताए ।

सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई समयमा सजक र सतर्क हुन पटेलले आग्रह गरे । उनले नेपाल सरकार र देशको जिम्मेवार राजनीतिक दलहरुलाई यस्ता बिषय गम्भीर रुपमा लीन समेत आग्रह गरे ।

एक फरक प्रषंगमा उनले भने “भारत, पाकिस्तान, बांग्लादेश, अफगानिस्तान, श्रीलंकाबाट नेपाल आउने रोहंगिया मुसलमान नेपालको लागी घातक रहेको र समयमा नरोकिए राष्ट्रियताको लागी खतरा हुने छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...