Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रजतजयन्तीकाे अवसरमा मानव सेवा आश्रममा सहयाेग

spot_img
spot_img

वीरगंज । यूनाईटेड फाईनान्स लीमिटेडले आफ्नाे पचिसाै बर्षकाे अवसरमा मानव सेवा आश्रम वीरगंलाई सहयाे गरेकाे छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रीत अशक्त एवम् जेष्ठ नागरिकलाई भाेजन तथा सहयाेग सवरुप चप्पल वितरण गरिएकाे वीरगंज आदर्शनगर फाईनान्स शाखाका प्रबन्धक संजोग खड्काले वताए ।

वीरगंज रानिघाट स्थित आश्रम मै पुगी फाईनान्सकाे रजतजयन्तीकाे अवसरमा केक काट्नुकाे साथै खाना समेत खुवाइएकाे फाईनान्सका कर्मचारी मनोज सरार्फले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...