25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

रजतजयन्तीकाे अवसरमा मानव सेवा आश्रममा सहयाेग

वीरगंज । यूनाईटेड फाईनान्स लीमिटेडले आफ्नाे पचिसाै बर्षकाे अवसरमा मानव सेवा आश्रम वीरगंलाई सहयाे गरेकाे छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रीत अशक्त एवम् जेष्ठ नागरिकलाई भाेजन तथा सहयाेग सवरुप चप्पल वितरण गरिएकाे वीरगंज आदर्शनगर फाईनान्स शाखाका प्रबन्धक संजोग खड्काले वताए ।

वीरगंज रानिघाट स्थित आश्रम मै पुगी फाईनान्सकाे रजतजयन्तीकाे अवसरमा केक काट्नुकाे साथै खाना समेत खुवाइएकाे फाईनान्सका कर्मचारी मनोज सरार्फले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.447 sec. Memory consumption:82.48 mb