Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

प्रजातान्त्र दिवसको अवसरमा नेवि संघद्वारा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज ।  ७० औं प्रजातान्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्साद्वारा आज वीरगंजकाे घण्टाघरमा दिप प्रज्वलन गरिएकाे छ ।

नेवि संघ पर्साका जिल्ला सदस्य कृष्णा दासको अध्यक्षतामा भएको कार्यक्रमा नेवि संघ पर्साका उप साभापति जितेन्द्र कुमार मिश्रा, राजा गुप्ता, रोहित गुप्ता, अशोक कुमार गुप्ता, सुमित बर्णवाल, राजिउ चोधरि लगायतकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रमको सहजीकरण सोनु ओझाले गरेका थिए भने कार्यक्रममा ज्ञात अज्ञात सहिद प्रती सम्मान र सम्झनामा एक मिनेट मौन धारण समेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...