Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

भोलेन्टियरको मनोबल बढाउदै सहायक प्रजिअ बस्नेत

spot_img
spot_img

वीरगंज । वीरगंजकाे सान नेपालकै मुख्य नाकाको रुपमा देस भरी नै चिनिने मुख्य प्रवेशद्वार शंकराचार्य गेटको मुहार फेरिएको पाइएको छ । बिगतका केही महिना पहिला शंकराचार्य गेटको वरिपरि फोहरमैलाले गर्दा त्यहा आवतजावत गर्ने यात्रुहरुले नाकमा रुमाल वा मास्क अनिवार्य लगाएर नै आवतजावत गर्नु परि रहेको थियो ।

यता करिब १३ सप्ताह देखि लगातार सरसफाइ भएको कारणले यात्रुहरुले केही हद सम्म राहत महशुस गरेको स्थानीयले बताएका छन । शंकराचार्य गेट हाम्रो गरिमा रहेको र त्यहाबाट आउने यात्रुहरुलाई जब सम्म हामिले सरसफाइको साथ स्वागत गर्दिनौ तब सम्म भिजिट नेपाल 2020 सफल नहुने भोलेन्टियर समुहका कारण यादवले वताए ।

प्रत्येक शनिबारका दिन बिहानै नेपालको मुख्य प्रवेशद्वार सफाइ हुने गरेको र सो सरसफाइ अभियान बिरगंजका केही युवाहरुले गर्दै आएका छन भन्ने मैले सामाजिक सन्जालमा सुन्दै आएको छु, म पर्सा जिल्लामा आए देखि धेरै कार्यक्रमको बारेमा सुने तर निरन्तर काम भइ रहेको र निस्वार्थ रुपले यश प्रकारले लागेका युवाहरूलाई देखेर म आफै पनि भोलेन्टियर भइ घण्टाघरबाट हिडदै यह सम्म अनुगमन सहित भोलेन्टियर भाइहरुलाई सहयोग गर्नको लागि आए, हाम्रो शंकराचार्य गेटको अगाडिको तस्बिर म आफ्नो फेसबुकमा समेत राखेर विश्व भरी नै पहिचान गराउने छ, आखिर यो शंकराचार्य गेट हाम्रै गौरव हो र यसको रेखदेख गर्ने हामी सबैको दायित्व समेत रहेको सहायक प्रमुख जिल्ला अधिकारि ललित कुमार बस्नेतले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारि बस्नेतलाई बिना सूचना यसरी यहाँ देखेर हामी चकित भएको भोलेन्टिय समुहका संयोजक राजन श्रीवास्तवले बताए । बस्नेतले महानगरपालिकाका प्रतिनिधि, कर्मचारीहरुलाइ निर्देशन दिनुका साथै भोलेन्टियर साथीहरु संग हातेमालो गरेर मनोबल बढाए साथै धन्यवाद शुभकामना सहित आउने दिनमा अझ साथ र सहयोग हुने प्रतिबद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...