38 C
Birgunj
16 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीका प्रशासकिय अधिकृत यादवलाई मातृ शाेक

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश यादवलाई मातृ शाेक परेकाे छ । बारा जिल्ला पचराैता नगरपालिका वडा नं. १ पिपरपाती घर भएका अधिकृत यादवकी ६५ बर्षिय आमा रेखा यादवकाे गएराती निधन भएकाे हाे ।

विभिन्न राेगबाट पिडित आमा रेखालाई राती अस्पताल लैजाने क्रममा बाटाे मै मृत्यु भएकाे थियाे । आजै विहान ११ बजे आफ्नै निवासमा हिन्दु धर्म अनुसार अन्तिम विदाई तथा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

कालिका टाईम्स

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

कालिका टाईम्स

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स
SQL requests:216. Generation time:7.984 sec. Memory consumption:82.47 mb