Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

स्व. कोइरालाकाे पाँचाै स्मृतिमा नेवि संघद्वारा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज ।  पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाकाे पाँचाै स्मृतिमा आज दिप प्रज्वलन गरिएकाे छ । नेवि संघ पर्साकाे आयाेजनामा वीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसकाे मुल गेट  अगाडी दिव प्रज्वलन गर्नुकाे साथै कोण सभा गरिएकाे हाे ।

नेवि संघ पर्साका उपाध्यक्ष बिकेश पटेलको अध्यक्षता तथा नेवि संघका पूर्व केन्द्रिय सदस्य बद्री नारायण तिवारीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला सचीव अबदुल क्युम, जिल्ला उपाध्यक्ष रुद्र हाल्दार, नगर अध्यक्ष विवेक कालवर, नेवि संघ पर्साका नेता मुन राज तिवारी, मोनाजिर आलम, सुरेन्द्र प्रजापति, प्रकाश रौनियार, सैलेश कल्वार, शेर बहादुर सिंह, राज भर राय क्षेत्रि लगायत नेताहरूको उपस्थिती थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...