Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेवि संघद्वारा रजिष्ट्रार दहाललाई ३ बुंदे ज्ञापन, माग पुरा नभए आन्दाेलन गर्ने चेतावनी

spot_img
spot_img

वीरगंज । नेवि संघ पर्साले त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार पेशल दहाललाई ३ बुंदे ज्ञापन पत्र बुझाएकाे छ । वीरगंज आएका रजिष्ट्रार दहाललाई नेवि संघले ठाकुर राम बहुमुखी क्याम्पसमा भेटी ज्ञापन पत्र बुझाएकाे हाे ।

यथासिघ्र त्रि.वि. रेक्टर नियुक्त गर्न, स्ववीयु निर्वाचनकाे तालिका प्रकाशन गर्न र क्याम्पस प्रमुखकाे नियुक्तिमा निमित हटाउनु पर्ने माग राख्दै नेवि संघले दहाललाई ज्ञापन पत्र बुझाएकाे हाे ।

हाम्रा मागहरु त्रि.वि. पदाधिकारी तथा प्रशासनले यथासिघ्र कार्यन्वयन नगरे आउदा दिनमा त्रि.वि. पदाधिकारी तथा प्रशासनलाई असहयाेग पुग्ने गरी जुन सुकै कठाेर कार्यक्रम लिएर भए पनि आफ्नाे माग पुरा गराउन नेवि संघ आन्दाेलन हुमिने  नेवि संघ ठा.रा.ब. क्याम्पस उपाध्यक्ष मुन राज तिवारीले वताए ।

नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल,  विद्यार्थी नेता अब्दुल क्युम, प्रकाश राैनियार लगायतकाले ज्ञापन पत्र बुझाउन क्याम्पस पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...