Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

नाई समाज पर्साको दोस्रो अधिबेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल नाई समाज पर्साको दोस्रो अधिबेशन आज सम्पन्न भएको छ । वीरगंज आदर्शनगर स्थित रानिशती धर्मशालामा भएको अधिबेशनले भोला ठाकुरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्ष सोवालाल ठाकुर, सचिव उमेश ठाकुर, सह सचिव जादोलाल ठाकुर, कोषाध्यक्ष सर्मिला ठाकुर, सदस्य श्री कृष्ण ठाकुर, शिवजी ठाकुर, राजेश ठाकुर, विगन ठाकुर, विरेन्द्र ठाकुर, किशोरी ठाकुर, रमेश ठाकुर, मनोहर ठाकुर लगायतका चयन छन् । वाकी दुई जनालाई मनोनीत गरिने छ ।

निवर्तमान उपाध्यक्ष गोबर्धन ठाकुरको अध्यक्षता र डा. राजेन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उदघाटन समारोहमा डा. हरेराम ठाकुर, नाई समाजका पुर्व केन्द्रिय अध्यक्ष कपिलदेव ठाकुर, नेपाली कांङ्ग्रेस पर्साका सचिव श्याम पटेल, प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, नेपाल पत्रकार महासंघ पर्साका सचीव युवराज खडका, सतेन्द्र ठाकुर, गान्धी ठाकुर, चिरञ्जीवी ठाकुर, सियाराम ठाकुर, मनोज ठाकुर लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...