Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

ऐतिहासिक मठमन्दिरको योजना बनाएरै संरक्षण : नगर प्रमुख सरावगी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले ऐतिहासि मठमन्दिरहरुको सरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । वीरगन्जको रानिघाटमा रहेको श्रीरामजानकि मन्दिर परिसरमा निर्माण भएको हनुमान मन्दिरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्तो धारण व्यक्त गर्नुभएको हो ।

उहाले ऐतिहासिक रुपमा रहेको विरगन्जको रानीघाटको सार्वजनिक जग्गा तथा रामजानकी मन्दिर परिसरमा रहेको जग्गामा योजना बनाएर विकास गरिने धारणा व्यक्त गर्नु भयो । भूमाफियाहरुको कारण सार्वजनिक जग्गाहरु मासिदै गएको बताउदै स्थानिय निकायको निर्वाचन पछि आफुहरुले सार्वजनिक जग्गाहरुको सरक्षण तथा सम्बद्धनका लागि विभिन्न योजनाहरु सुरु गरेको बताउनु भयो ।

रामजानकी मन्दि संरक्षण सम्बद्धन समितिको सक्रियतामा वीरगन्ज महानगरपालिका, वडा समिती तथा स्थानियहरुको आर्थिक सहयोगमा लगभग ३ लाखको लागतमा निर्माण भएको हनुमान मन्दिरको उदघाटन कार्यक्रममा वडा अध्यक्ष प्रद्युमन सेढाइ, सरक्षण समितिका अध्यक्ष तारा राउत कुर्मि, सचिव राजन रौनियार लगयत विभिन्न दलका स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...