Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भेडिहारीमा साँस्कृतिक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । सरस्वती पुजाकाे अवसरमा पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ स्थित रहेकाे कालिका एकडेमी बाेर्डिङ्ग स्कुलमा शनिबार साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

विद्यालय प्राङ्गणमा भएका कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले गित, नृत्य तथा चेतना मूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुती राख्ने सबैलाई पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

विद्यालयका प्रिन्सपल जय प्रकाश चाैरसियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा विद्यालयका निर्देशक राज कुमार चाैरसिया, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्दिप चाैहान, राजिव पाण्डे लगायत विद्यार्थी र अभिभावक सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...