25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

पूर्व सांसद रुंगटाद्वारा नारायणी अस्पताललाई कम्बल र तन्दा सहयाेग

वीरगंज । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अनिल रुंगटाले आज आफ्नाे ५१ औं जन्म दिनकाे अवसरमा नारायणी अस्पताल वीरगंजलाई एक सय थान कम्बल र बेडसिट (तन्दा) सहयाेग गरेका छन् ।

नारायणी अस्पतालमा मै पुगेर पूर्व सांसद रुगंटाले एक कार्यक्रमकाे विच  कम्बल र तन्दा अस्पताललाई हस्तान्तरण गरेका हुन् । अस्पतालमा आवश्यक रहेकाे सामग्री अस्पताल प्रशासनकाे समन्वयमा आफ्नाे जन्मदिनकाे अवसरमा सहयाेग गरेकाे नेता रुंगटाले वताए ।

साे अवसरमा नेपाली कांग्रेसका क्षेत्र नं. १ का सभापति विजय सरार्फ, नेवि संघ पर्साका निवर्तमान अध्यक्ष  दिलीप राज कार्की, वडाध्यक्ष जगत साह कानु, अस्पतालकी प्रस्सुति निमित मेट्राेन श्रुति साह, मेडिकल इन्चार्ज रामनरेश कुशवाहा, सर्जिकल वार्डकी अन्जना श्रेष्ठ, संताेश सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.549 sec. Memory consumption:82.44 mb