Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

बर्षाकाे कारण राेकिएकाे वीपिएल माघ ११ देखी हुने

spot_img
spot_img

वीरगंज । बर्षाका कारण राेकिएकाे वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियाेगिता माघ ११ देखी हुने भएकाे छ ।  माैसम प्रतिकुलताकाे कारण राेकिएकाे प्रयाेगिता शनिबार देखी सुरु हुने वीपिएलका प्रवक्ता राजुल हवारीले वताए ।

युनाईटेड क्रिकेट क्लबकाे आयाेजनामा हुने प्रतियाेगिताकाे उद्घाटन प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गर्ने प्रवक्ता हवारीले वताए । प्रतियाेगिता उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले गर्ने कार्यक्रम रहे पनि राष्ट्रिय सभाकाे निर्वाचनले गर्दा मुख्यमन्त्री नआउने भए पछि सा‌ंसद यादवले कार्यक्रम उद्घाटन गर्ने तय भएकाे उनले जानकारी गराए ।

वीरगंजकाे नारायणी क्रिकेट मैदानमा हुने प्रतियाेगितामा ६ वटा क्रिकेट टिमहरुले भाग लिएका छन् ।

गत शनिबार माघ ४ गते देखी नै हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भए पनि  माैसम प्रतिकुलताका कारण स्थगित भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...