Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

राष्ट्रिय दलित पत्रकार संघ पर्सा गठन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साकाे जिल्ला कार्य समिति आज गठन भएकाे छ । “लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रा आवाज” भन्ने मुल नाराका साथ वीरगंजमा भएकाे दलित पत्रकारहरुकाे भेलाले उक्त समिति गठन गरेकाे हाे ।

वीरगंजका अगुवा दलित पत्रकार वृजलाल पासवानकाे बिशेष उपस्थितीमा भएकाे भेलले श्याम पसवानकाे अध्यक्षतमा ९ सदस्यीय  समिति गठन गरेेकाे छ । जसकाे उपाध्यक्षमा सुरेश बादल, सचिवमा सुर्या नारायण विक, काेषाध्यक्ष निषा कुमारी पासवान, सदस्यहरुमा सुबाष राम, शुसिल हाजरा, इशक कुमार पासवान, रामबाबु राम महरा र संगिता दास रहेका छन् ।

यस्तै राष्ट्रिय दलित पत्रकार संघ पर्साकाे २ सदस्यीय सलाहकार समिति पनि  गठन भएकाे छ । सलाहकार समितिमा बृजलाल पासवान र विनाेद परियार रहेका छन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आपतकालीन अवस्थामा दुई बिरामीलाई तेरापंथ युवक परिषद्को रक्त सहयोग

वीरगंज । तेरापंथ युवक परिषद् वीरगंज लगातार दुई दिनमा दुई आपतकालीन रक्तदान अभियान सञ्चालन गर्दै एक नवजात शिशु र एक सुत्केरी महिलाका लागि आवश्यक...

कालिकामाई गाउँपालिका ३ का वडाध्यक्ष संजय पटेल पक्राउ, अन्य फरार

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा...

चन्दन प्रजापतिको भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

वीरगंज । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगंजका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार एक...