29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

इप्रका पटेर्वा सुगाैलीद्वारा भारि परिमाणमा गाजा बरामद

पर्सा । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले आज बिहान  जिराभवानी गाउँपालिकाबाट ८५ किलो गाजा बराम्मद गरेको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर ३ टोल परसवामा खेतमा राखिएको धानको परालमा १७ वटा पोकामा रहेको लागु औषध गाजा बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी नायब निरिक्षक प्रमोद नेपालले बताए ।

बिशेष सुराकीको आधारमा प्रहरी नायब निरिक्षक नेपालकै नेतृत्वको टोलीले गाजा बरामद गरेको हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:3.870 sec. Memory consumption:82.49 mb