Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

जनमत पार्टी पर्साकाे कार्यालय वीरगंज १० मा संचलान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० बजरंगटाेलमा जनमत पार्टी पर्साकाे पार्टी कार्यालयमा संचालनमा आएकाे छ । पार्टीकाे कामकाज  गर्न र सम्पर्क कार्यालयकाे रुपमा वीरगंज आदर्शनगर स्थित बजरंगटाेलमा शनिबार देखी पार्टी कार्यालय संचालनमा आएकाे जनमत पार्टी पर्साका इन्चार्ज सराेज चाैरसियाले वताए ।

यसै बिच जनमत पार्टी पर्साका पदाधिकारी बैठक पनि सम्पन्न भएकाे छ । पार्टी कार्यालय मै बसेकाे बैठकमा विभिन्न स्थानिय तहमा जनपरिचालन समिति गठन गर्न सम्बन्धमा छलफल भएकाे थियाे ।

पर्सा इन्चार्ज चाैरसियाकाे अध्यक्षता र केन्द्रिय सदस्य संजय साहकाे विशेष उपस्थितमा बसेकाे बैठकमा महिला नेतृ अनिता रौनियार, सबु खातुन, पर्सा संयाेजक श्याम शंकर चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...