Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

ज्यान मार्ने मुद्दाका यादव पक्राउ

spot_img
spot_img

पर्सा । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साले ६ जना बिभिन्न मुद्धामा जरिवाना तोकिएका प्रतिवादी र एक जना ज्यान मार्ने मुद्धामा फरार अभियुक्त गरी ७ जनालाई पक्राउ गरेकाे छ ।

जरिावाना भएका प्रतिवादी सुरेन्द्र महतोको श्रीमती राजकुमारी देवी, बिरेन्द्र महतोको श्रीमती रामपतिया देवी, गुदर महतोको छोरा रामप्रसाद महतो धानुख, रामप्रसाद महतोको छोरी रुना देवी, रामप्रसाद महतोको श्रीमती ईन्दु देवी, ईशु राउत गदीको छोरा मोजाहिर राउत गदीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पर्सा बुझाइएकाे छ ।

यस्तै ज्यान मार्ने मुद्धामा २ बर्ष कैद रहेको ३ बर्ष देखी फरार रहेका जगरनाथपुर गाउँपालिका निवासी २२ बर्षीय बिनय यादवलाई समेत पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...