Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

महासचिव आलमले आफ्नाे जन्मदिन मानवसेवा आश्रममा मनाए

spot_img
spot_img

वीरगंज । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का सचिव तबरेज आलमले ३२ औं जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् ।

होटल व्यवसायी संघ पर्साका महासचिव समेत रहेका आलमले ३२ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम वीरगंजमा आश्रितहरु सँग जन्मदिनको शुभकामना आदान प्रदान गर्नु भएको छ । जन्म दिनकाे अवसरमा आलमले आश्रममा आश्रितहरुको लागि बिस्कुट, चाउचाउ, दाल, तेल लगायतका खाद्यान्न सामग्रीहरु समेत आश्रमलाई हस्तान्तरण गर्नु भएको छ ।

सो अवसरमा पर्यटन वर्ष २०२० समन्वय समिति पर्साका संयोजक बिनोन चौधरी, होटल व्यवसायी संघ पर्साका सहसचिव गुञ्जन पटेल, कलैया सिटी जेसिज वर्ष २०१९ का अध्यक्ष राजेश कुशवाहा, बिकास गुप्ता, सञ्चारकर्मी श्रवण प्रसाद साह, अजय चौरसिया, आसु सर्राफ, दिपेन्द्र गिरी, मुन्ना कुमार लगायतको सहभागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण, प्रहरी–जनता साझेदारीमा जोड

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम...

कादम्बरी स्कुलकाे लापरवाहीले छाेरा घाइते भएकाे भन्दै अभिभावकको उजुरी

वीरगंज । कादम्बरी एकेडेमी, वीरगंजमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । वीरगंज...

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ । मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी...