Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

ओमप्रकाशलाई प्रयावरण सहिद घोषणा गर्न मांग

spot_img
spot_img

वीरगंज । बीरगंजका सचेत युवा तथा प्रकृति सेवा प्रतिष्ठानको आयोजनामा वीरगंजको घण्टाघरमा आइतबार दिप प्रजवलीत गरिएकाे छ । खाेलामा भइरहेकाे अवैध उत्खननकाे विराेध गरेकाे निहुँमा धुनषामा हत्या गरिएका ओमप्रकाश महताेकाे आत्माको  शान्तिको लागी दिपप्रजवलीत गरी श्रद्धाञ्जली अपर्ण गरिएकाे हाे ।

श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले वातावरण तथा पर्यावरण बचाऊँन एवम समाजको निम्ति आफ्नो प्राणको आहुत दिने महतोलाई प्रयावरण सहिद घोषणा गरि हत्याराहरुलाई कडा भन्दा कडा सजायको मांग समेत गरे ।

प्रकृति सेवा प्रतिष्ठानका जसपाल सिंहकाे अध्यक्षतामा भएको कार्यक्रममा  भोलन्टियर समुह वीरगंका राजन श्रीवास्तव, श्याम सरार्फ, विनय गुप्ता, कमलेश कुशवाहा, दयाशंकर सरार्फ, किशन सरार्फ, कपडा बैंकका ब्रिजेश्वर चोधरी, महिला नेतृ मोनिका सिहं लगायत अन्य युवा, बुद्धिजीवीको सहभागिता रहेको थियो। कार्यक्रमकाे सहजिकरण समाजिक अभियान्ता प्रकाश थारूले गरेकाथिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...