Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अबकाे आन्दाेलन ज्वालामुखी सरह : अध्यक्ष यादव

spot_img
spot_img

समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले अबकाे आन्दाेलन भयानक र ज्वालामुखीकाे आन्दाेलन हुन सक्ने वताएका छन् । कालिका टाईम्स सम्बादमा कुराकानी गर्दै अध्यक्ष यादवले अहिले पनि सत्तासिन दलले मधेशी, जनजाति, मुस्लीम र दलितलाई हेर्ने दृष्टिकाेण फरक भएन भने पहिचान कै लागि मधेश माेमेन्ट भडक्याे भने देशले धान्न नसक्ने खाले हुन सक्ने र त्यसकाे सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने वताएका हुन् ।

आन्दाेलनकाे स्वरुप बारे अहिले पार्टी तय नगरि सकेकाे वताउदै अध्यक्ष यादवले आन्दाेलन हुने सम्भावना पार्टी छाेडि नसकेकाे वताएका हुन् । पार्टी संबिधान संसाेधन कै लागि सरकारमा गएकाे दावी गर्दै उनले संविधान संसाेधन नहुने सम्भावना देखिए पछि सरकारबाट पार्टी बाहिरिएकाे दावी गरेका हुन् ।

अक्राे प्रस‌ंगमा कुरा गर्दै अध्यक्ष यादवले तल देखी माथी सम्मकाे सम्पूर्ण निकाय भ्रष्ट भएका कारण भ्रष्टचार बढेकाे वताएका हुन् । कुनै निकाय पनि स्वच्छ नभएका कारण भ्रष्टचार बढेकाे उनकाे भनाई छ । संघ सरकारकाे तुल्नामा प्रदेश सरकार कम भ्रष्ट रहेकाे उनले वताएका हुन् ।

केमरा म्यान जाकिर हुसेनकाे साथमा अनिल साहले गरेकाे कुराकानी भिडियाेमा हेर्नुहाेस् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...