Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

२५ महिला सहित ६३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । काठमाण्डाैकाे पिपल्स् क्याम्पसमा भएकाे रक्त्त दान कार्यक्रममा २५ महिला सहित ६३ जनाले रक्तदान गरेका छन् ।

रोट्राक्यट क्लब अफकाे आयाेजना र फ्रूटी, पिपल्स् क्याम्पस, रोटरी क्लब अफ हिमालयन, गुरुखासकाे सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

प्रमिला खत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सदिक्षा कँडेल, मनोज श्रेष्ठ, सजूना पून, प्रयुशा थिङ्ग, अस्मिता भट्ट, दिक्छ्यांत प्रधानंघ लगायतकाले रक्तदान गरेका थिए भने पवन भुसल, अनिशा काफले, संध्या पान्डे लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...