38 C
Birgunj
16 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीमा स्वास्थ्य समिक्षा कार्यक्रम

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिहिबार स्वास्थ्य समिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिकाकाे सहयोग र स्वास्थ्य संस्था सखुवा प्रसौनिको आयोजनामा २ दिने गाउँपालिका स्तरिय समिक्षा कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँपालिकाको कार्यालयमा भएकाे समिक्षा कार्यक्रममा ६ वटा स्वास्थ्य संस्थाका ईन्चार्ज र प्रतिवेदन बनाउने कर्मचारी गरी १८ जनाको सहभागीता रहेको थियो ।

खोप, पोषण र सुरक्षित मातृत्वको समिक्षा कार्यक्रमकाे सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय बिरगंज पर्साका तथ्यांक अधिकृत नवलकिशोर साह र सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश्वर प्रसाद रौनियारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

कालिका टाईम्स

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

कालिका टाईम्स

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स
SQL requests:216. Generation time:4.952 sec. Memory consumption:82.51 mb