Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंज ड्राइपाेर्टमा श्रीसिया बासीले पुन: सुरु गरे धर्ना

spot_img
spot_img

वीरगंज । श्रीसिया बासीले वीरगंज २५ सिर्सिया स्थित रहेको सुक्खा बन्दरगाहकाे मुल गेटमा आज देखी पुन: धर्ना सुरु गरेका छन् । सुक्खा बन्दरगाह र एकिकृत चेकजांच चाेकीकाे बिचमा राेक्का राखिएकाे जग्गाकाे उचित मुअबजाकाे मांग गर्दै धार्ना सुरु गरेका हुन् ।

पूर्व निर्धारित आन्दाेलनकाे कार्यक्रम अन्तर्गत मुअबजा संघर्ष समितिकाे आयाेजनामा धर्नाकाे सुरु गरिएकाे हाे । स्थानियहरुकाे धर्ना विहान ८ बजे देखी सांझ ८ बजे सम्म धर्ना चल्ने संघर्ष समितिले जनाएकाे छ ।

स्थानियहरुकाे धर्नाकाे कारण सुक्खा बन्दरगाह र एकिकृत जांच चाेकी पूर्ण रुपले थप भएका छन् भने स्कुल बस, माेटरसाईक र साइकल लगायतकाे आवागमन सुचारु रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...