Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अलाैंमा नालाकाे निकास निजी खेतमा राखिएका कारण ५ विगहाकाे धान बाली नष्ट

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाैंमा निर्माण भएकाे नालाकाे निकास निजी जग्गामा राखेका कारण ५ विगहाकाे धान बाली नष्ट भएकाे छ ।

वडा कार्यालयले निर्माण गरेका नालाकाे निकास निजी खेतमा राखिएकाे कारण स्थानिय रामानन्द चाैधरी, रमेश चाैधरी, अफजल अंसारी, फरमान अंसारी लगायतका करिब ५ बिगहा धान बाली नष्ट भएकाे हाे । पटक पटक साे वडाका वडाध्यक्ष सुक्रानी देवीका समक्ष नालाकाे निकास सवालमा कुरा राख्दा कुनै सुनवाई नभएकाे पिडितहरुले गुनासाे गरेका छन् ।

राजनितिक आग्रह पूर्वाग्रहका कारण पदकाे दम्भमा वडाध्यक्ष सुक्रानीले निजी खेतमा नाला निकास राखेकाे पिडित मध्येका रामानन्द चाैधरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...