38 C
Birgunj
16 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीमा खोप सम्बन्धी ३ दिने तालिम सम्पन्न

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा शुक्रबार स्वास्थ्यकर्मीहरुको खोप सम्बन्धी ३ दिने तालिम सम्पन भएको छ । तालिमकाे समापन एक कार्यक्रमका बिच गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीले गरेकी छन् ।

गाउँपालिका भरीका स्वास्थ्य चौकीहरुका २० जना स्वास्थ्कर्मीहरुलाई १५ वटा रोग बिरुद्ध ११ वटा नेपाल सरकार द्धारा संचालित खोपका बारेमा प्रशिक्षण दिइएको गाउँपालिकाकाे स्वास्थ्य संयोजक राजेश प्रसाद रौनियारले बताए ।

गाउँपालिका स्तरिय तालिममा सहभागि  स्वास्थ्कर्मीहरुलाई स्वास्थ्य कार्यालय पर्साका अधिकृत अनिल सिंह, राजेश रौनियार र सरोज गिरीले प्रक्षिण दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

कालिका टाईम्स

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

कालिका टाईम्स

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स
SQL requests:216. Generation time:3.953 sec. Memory consumption:82.5 mb