Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

निपु हत्या आश‌ंकामा श्रीमान् सहित २ पक्राउ

spot_img
spot_img

वीरगंज । श्रीमती हत्याकाे अनुसन्धानकाे लागि श्रीमान् सहित २ जना पक्राउ परेका छन् । पर्साको जीराभवानी गाउँपालिका ३ परसवाकी निपु देवी पासवानको हत्याको अनुसन्धानका लागि प्रहरीले श्रीमान् सहित २ जनालाई नियन्त्रणमा छ ।

प्रहरीले मृतक निपुका श्रीमान् रामबाबु पासवान र श्रीमान‍्का भिनाजुलाई नियन्त्रणमा लिएको हो । दुवैजनालाई सोमबार बिहान पासवान कै घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा नितु देवीको शव फेला परेको थियो । ठोरी गाउँपालिका ५ को ओरिया खोलादेखि पूर्वतिरको झाडीमा शव आइतबार बेलुकी फेला परेको हो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साकाकाे प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो ।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले मृतक नितुका श्रीमान् पासवान र पासुवानका भिनाजुलाई अनुसन्धानका लागि सोमबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...