Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते

spot_img
spot_img

वीरगंज, ३ बैशाख ।

वीरगंज महानगरपालिकाको वडा नं. १७, अलौंमा ट्रकको ठक्करले २ जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा स्थानिय मोटरसाइकल चालक १७ बर्षिय रुदल अंसारी र सोही मोटरसाइकलमा सवार १२ बर्षिय शेख अंसारी रहेको प्रहरीले जनाएको छ । अलौंमा रहेको आई.सि.पी. बाट निस्की रहेको बि.आर.२६ जि.ए. ८०६६ नम्बरको ट्रकले विपरित दिशाबाट गइरहेको ना.२२ प. ४१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबै जना घाइते भएका हुन । घाइत मध्ये एक जनालाई उपचारको लागि भरतपुर र एक जनालाई काठमाण्डौ लगिएको छ । घाइते दुबै जनाको अवस्था चिन्ताजनक रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...