Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् ! होसियार भन्दै प्रदर्शन

spot_img
spot_img

काठमाडौं, २ वैशाख ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी भएको घटना सार्वजनिक भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि सोमबार प्रदर्शन भएको छ । उक्त जग्गा व्यक्तिको नाममा सार्ने सहयोग गर्ने नेता, प्रशासक, व्यापारी र भूमाफियाको विरोधमा विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो ।

ठूला माछा समाउ अभियान नाम दिइएको उक्त प्रदर्शनमा ठूलो माछाको चित्रमा भ्रष्ट व्यापारी, भूमाफिया, भ्रष्ट व्यापारी र भ्रष्ट प्रशासक लेखिएको थियो । प्रदर्शनका सहभागीले बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, नेताहरुको सम्पत्ति छानबिन गर लगायतको नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

bibekshil sajha_kalikatimes

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझाले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीकाे दुई विद्यालयमा शिक्षक नियुक्तिमा आर्थिक चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाका दुई विद्यालयमा राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक चलखेल भएको आरोप लागेको छ । शिक्षक नियुक्तिका लागि परीक्षार्थीसँग रकम...

वीरगंजको मुख्य सडक विस्तारमा धार्मिक संरचना नहटाइने

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक...

रसुवा बाढीमा बेपत्ता भएका परिवारको घरमा सांसद अन्सारी

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले रसुवाको भोटेकोशी बाढीबाट बेपत्ता भएका परिवारमा पुगेका छन् । बारा क्षेत्र नम्बर ४ का सांसद...