Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

रामनवमीको अवसरमा पर्साको विभिन्न ठाउँमा मेला

spot_img
spot_img

पर्सा, ३० चैत ।

रामनवमीको अवसरमा पर्साको विभिन्न ठाउँमा मेला लागेको छ । रामनवमीको अवसरमा शनिबार कालिकामाई गाउँपालिकाको वडा नं. ३ स्थित रहेको कालिकामाई मन्दिरमा मेला लागेको थियो ।

यस्तै पकहा मैनपुर गाउँपालिकाको वडा नं. ४, खेस्राहामा शनिबार देखी ५ दिने मेला सुरु भएको छ । रामनवमीको अवसरमा लागेको मेला ५ दिन सम्म चल्ने वडाध्यक्ष ढेडी यादवले वताए ।

सयौं बर्ष पहिला देखी लाग्दै रामनवमीको अवसरमा लाग्दै आएको मेला यस बर्ष पनि लागेको हो । यस्तै रामनवमीको अवसरमा शनिबार वीरगंज महानगरपालिकाको जगरनाथपुरमा पनि मेला लागेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...