Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

पाठ्य पुस्तकको सुची निजी विद्यालयहरुले उपलब्ध नगराउदा पुस्तक व्यवसायी चिन्तीत

spot_img
spot_img

वीरगंज, २९ चैत ।
वार्षीक परिक्षको नतिजा आए लगतै पर्साका पुस्तक व्यवसायी चिन्तीत देखिएका छन् । निजि स्कुलमा वर्ष पिछे नायाँ पुस्तक परिवर्तन गरे सँगै पुस्तकको सुचि समयमा उपल्बध नभएको प्रति पुस्तक व्यवसायी चिन्तीत भएका हुन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला समिति पर्साले शुक्रबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार समेलनको आयोजना गरी प्यापसन, एन प्यापसनलाई नयाँ शैक्षिक पाठय पुस्तकहरुको शुचि समयमा उपल्बध गराउन पत्र पठाएको भए पनि हाल सम्म कुनै जबाब नआएको आरोप लगाएका छन ।

विद्यार्थी तथा अभिभावकलाई वर्ष पिछे नयाँ पाठय पुस्तक कमीशनको खेलमा परिवर्तन गरी दुःख दिने गरेको पुस्तक व्यावसायीका सल्लाहकार जटाशंकर यादवले बताए ।

उनले भने दुई दिन पछि नयाँ वर्षको अगामन सँगै निजि विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुदै छ तर कुनै पुस्तक पसलमा नयाँ पाठ्य पुस्तकको नमायवली सुचि बिद्यालयहरुले उपल्बध गराएका छैनन् । उपलब्ध गराउन आग्रह गर्दा पनि नदिएको उनको आरोप थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...