Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

एम.बि.बि.एस. अध्ययनको लागि बहुदरमाई नपाद्वारा आर्थिक सहयोग

spot_img
spot_img

वीरगंज, २७ चैत ।
बहुदरमाई नगरपालिकाले एक जना एम.बि.बि.एस. अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ । नगरपालिकाले वडा नं. ८, रामनगरी निवासी हिरालाल रामको छोरा मुक्ति रामलाई ३ लाख ३९ हजार सहयोग गरेको हो ।

एक कार्यक्रमका बिच नगर प्रमुख नितेन्द्र साहले गरिब र दलित परिवारका मुक्तिलाई रु ३ लाख ९० हजार बराबरको चेक हस्तान्तरण गर्नु भयो । एम.बि.बि.एस. अध्ययनको लागि छात्रवृति पाएका उनलाई होस्टल र खाना खर्च वापतको रकम नगरपालिकाबाट सहयोग गरिएको प्रमुख साहले वताउनु भयो ।

वडा नं. ८ का अध्यक्ष पुनिलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा यनिसेफका बृजकिशोर पटेल, सामाजिक संस्था जिल्ला समन्वय समितिका इब्राहिम देवान, लेखापाल हरिन्द्र साह, पत्रकार छठु साह, नगरपालिकाका लेखापाल हरि पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...