Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

कुष्टरोग निवारण सम्बन्धि अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज, २७ चैत्र ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कुष्टरोग निवारण कार्यक्रम अन्तर्गत १ दिने अभिमुखिरण कार्यक्रम सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिकाको स्वस्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिकामा रहेको ६ वटा वडाबाट नै कुष्टरोग निवारण गर्ने प्रतिबद्धता गर्नु भयो ।

प्रत्येक वडाबाट सहभागी रहेका स्वस्थ्यकर्मीहरुलाई निर्देशन गर्दै अध्यक्ष जयसवालले आ आफ्ना स्वस्थ्य केन्द्रमा जनतामुखी सेवा प्रदान गर्ने कुरामा अडिग रहन आहवान गर्नु भयो । कार्यक्रमको सहजिकरण क्षयरोग अधिकृत शम्भु यादव र स्वस्थ्य संयोजक राजेश रौनियारले गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...