Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

४० हजार घुस लिने नायब सुब्बा पक्राउ

spot_img
spot_img

सप्तरी ,२५ चैत ।

एक सेवाग्राहीसँग ४० हजार रुपैंया घुस लिने भुमिसुधार कार्यालय सप्तरीका नायब सुब्बा बासुवेद मण्डल पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई आज (सोमबार) बिहान कार्यालयबाटै पक्राउ गरेको हो । नासु मण्डलले एक सेवाग्राहीसँग घुस लिदैगर्दा पक्राउ परेको अख्तियारले जनाएको छ ।

नासु मण्डल पक्राउ परेपछि केहिबेर कार्यालय अस्तव्यस्त बनेको थियो । पक्राउ परेका मण्डललाई अख्तियारको टोलीले आवश्यक कारबाहीका लागि इटहरी लगिदैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...