Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

पर्सामा एसईई परीक्षमा अमर्या्दित गतिबिधि गर्ने निरीक्षक कारबाहीमा

spot_img
spot_img

वीरगंज,२२ चैत ।
प्रदेश २ मा प्रश्न पत्र बाहिरिएका कारण स्थगित भएको एसईई परीक्षा पुनः शुक्रबारबाट सुरू भएको हो । शुक्रबार विज्ञान विषयको परीक्षा सम्पन्न भएको छ ।
पर्सा जिल्लामा एसईई परीक्षमा अमर्या्दित गतिबिधि गर्ने निरीक्षक कारबाहीमा परेका छन् ।
परीक्षा अनुगमनका क्रममा अमर्या्दित गतिविधि गरेको पाइएपछि ८ जना कारबाहीमा परेरका छन् । कारबाहीमा पर्नेहरूमा पोखरिया परीक्षा केन्द्रका दिपरानी चौहान, दिपेन्द्र कुमार तेली र अशोक जयसवला, रामनगरी परीक्षा केन्द्रबाट हृदय नारायण पटेल, पवन प्रसाद साह, सुरेन्द्र कुर्मी र बहुअर्वाभाठा परीक्षाकेन्द्रका मोहन चौहान र अजय कुमार तेली परेको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिनुभयो ।
परेका निरीक्षक अबदेखि एसईई जारी रहँदासम्म निरीक्षकको भूमिका निर्वाह गर्न पाउने छैनन् ,’ प्रजिअ भट्टराईले बताए । केही निरीक्ष कारबाहीमा परेको भए पनि शुक्रबारको परीक्षा मर्या्दित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो...