Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

शिवशक्ति वचतद्वारा हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण

spot_img
spot_img

वीरगंज, २० चैत्र ।

भिषण हावाहुरीबाट प्रभावित बाराका पिडितहरुलाई ओम शिवशक्ति वचत तथा ऋण सहकारी संस्था वीरगंजले राहत वितरण गरेको छ । हावाहुरी प्रभावित फेटा गाउँपालिकाको भलुवही, भरवलिया र चैनपुमा बुधबार राहत वितरण गरेको हो । हावाहुरी पिडितहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको ओम शिवशक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण साहले वताए । अध्यक्ष साहको नेतृत्वमा गएको टोलिले बाराका विभिन्न प्रभाती क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग ८ सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो । खाद्यान्न सामग्रीमा अण्डा, पाउरोटी, विस्कुट, फ्रुटी, चाउचाउ लगाएतका सामग्रीको पोका बनाई वितरण गरीएको अध्यक्ष साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...