Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

समाजवादी युवा फोरमको राष्ट्रिय सम्मेलन हुने, बैशाख २० र २१ गते भैरहवामा

spot_img
spot_img

वीरगंज, १७ चैत ।
संघिय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरम नेपालको राष्ट्रिय सम्मेलन बैशाख २० र २१ गते प्रदेश नं. ५ को रुपन्देहि, भैरहवामा हुने भएको छ । समावजादी युवा फोरम नेपालको केन्द्रिय समितिको वीरगंजमा बसेको सातौँ बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको युवा फोरमका केन्द्रिय संयोजक अनिल कुमार ठाकुरले वताए ।

मकालु होटल वीरगंजमा युवा फोरमको केन्द्रिय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै संयोजक ठाकुरले राष्ट्रिय सम्मेलनको लागि मूल आयोजक समिति र ७ वटा उप समितिहरुको गठन समेत भएको वताए ।

सम्मेलन सफल बनाउन संयोक ठाकुरको संयोजकत्वमा विद्यान मस्यौदा उप समिति, असलम खानको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उप समिति, धनन्जय सिंहको संयोजकत्वमा प्रचार प्रसार उप समिति, संजिव कुमार यादवको संयोजकत्वमा आर्थिक उप समिति, विद्या यादवको संयोजत्वमा मंच व्यवस्थापन उपसमिति, हेमन्त राईको संयोजकत्मा स्वयंसेवक परिचालन उप समिति र मनकला लिम्बुको संयोजत्वमा अतिथी सत्कार उप समिति गठन भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...