Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंजबाट लागु औषध सहित आमा, छोरी पक्राउ

spot_img
spot_img

वीरगञ्ज, १४ चैत ।
पर्सा प्रहरीले आज विहान लागु औषध सहित दुई महिलालाई पक्राउ गरेको छ । प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नं. १० घर भई हाल वीरगंज १, छपकैया डेरा गरी बस्ने बर्ष ३८ की अन्जु देवी कर्ण र निजकी छोरीलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले बिहिबार विहान ८ बजे वीरगंज महानगरपालिकाको वडा नं. १९, ईनर्वा चोक स्थितबाट आमा, छोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

नेपालबाट भारत तर्फ पैदल हिडी जादै गरेको दुबै जनालाई शंका लागि चेकजांच गर्दा निजहरुले शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि लैजादै गरेको गांजाको धुलो जस्तो लागु औषध २४ पाकेटमा ६ किलो फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्र्दै जानकारी गराएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...