Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पटेर्वा सुगौली गाउँपालिकाको उत्तर सुगौली मदिरा मुक्त

spot_img
spot_img

वीरगंज, १२ चैत ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ४ को उत्तर सुगौली मदिरा मुक्त घोषणा भएको छ । स्थानिय महिला तथा युवाहरुको पहलमा सुगौली गाउँ मदिरा मुक्त घोषण गरिएको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले वताइन ।

प्रमेश्वर गौरोको अध्यक्षतामा र गाउँपालिकाकी उपाध्यक्ष महतोको प्रमुख आतिथ्यतामा सोमबार भएको एक कार्यक्रमका विच गाउँलाई मदिरा मुक्त घोषणा गरियो ।

कार्यक्रममा सहभागि गाउँलेहरुले सोमबार देखी गाउँ भित्र कसैले मदिरा बिक्री बितरण गरे रु ४० हजार र कसैले सेवन गरे रु ३० हजार जरिवान गर्ने समेत घोषणा गरे ।

यस अघि मदिरा गाउँमा मदिरा सेवन गरी हुहल्ला र गाली गौलज गर्ने गरेका कारण स्थानिय महिला, युवा, बुद्धिजिविहरुको सहयोग र सहकार्यमा मदिरा मुक्त गाउँ घोषणा गरिएको उपाध्यक्ष महतोले बताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...